काठमाण्डौ, २४ असार । सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

CPN-Party-officeअसार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यो तस्रो पटक बैठक स्थगित भएको हो ।