बुटवल,२८ जेठ । रुपन्देहीको कञ्चन गाँउपालिका १ कुचेरामा आफ्नै बुवाले बन्चरो प्रहार गरी छोराको हत्या गरेका छन् ।

hatya ...गएको राती १ं बजे तिर छतमा सुतिरहेका १६ वर्षिय छोरो सुदिप कुमाललाई बुवा रिमबादुरले बन्चरोले मुखमा हानेका थिए ।

गम्भीर घाइते सुदिपको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराउने क्रममा आज बिहानै मृत्यु भएको शमे ।
रिमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।