इन्द्रेणी संवाददाता
दाङ, ५ बैशाख । लकडाउनको २५ आंै दिनमा पनि दाङमा लकडाउनको अवज्ञा गर्ने क्रम कम भएको छैन । लकडाउनको २५ औं दिन शुक्रवार दाङ प्रहरीले लकडाउन उलंघन गर्ने २४ जनालाई नियन्त्रणमा लिएको छ ।

93409438_180040773031142_603061516287082496_nत्यसैगरी लकडाउन उलंघन गरी सञ्चालनमा आएको १२ वटा सवारीका साधन पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।