इन्द्रेणी संवाददाता
दाङ, २६ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले दाङसहित तराइका जिल्लामा भोली बनाइने होली पर्वलाई मर्यादित, शान्तिपूर्ण र सद्भावको पर्व बनाउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी दाङले आज एक सूचना जारी गर्दै कसैको अनुमति विना रङ् लगाउने, लयेलय हान्नेलगायतका काम नगर्न आग्रह गरेको छ ।












