इन्द्रेणी संवाददाता
दाङ, २६ फागुन । आज पहाडी क्षेत्रमा होली पर्व मनाइदैछ । रङ्को पर्वको रुपमा मानिने होली पर्व हर्षाेल्सका साथ मनाइदैछ ।

holiतर सरकारले कोरोना भाइरसको संक्रमणमा सर्तकर्ता अपनाउदै होली पर्वलाई जथाभावी रुपमा नखेल्ने आग्रह गरेपछि यसवर्षको होली पर्वमा खासै हर्षाेल्लास देखिएको छैन । भोली तराइका जिल्लाहरुमा होली वर्ष मनाइदैछ ।