बैतडी, २६ माघ । बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरी नियन्त्रणमा परेको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र मरेको चित्तल लैजादै गरेको अवस्थामा प्रहरी एम्वोलेन्सलाई नियन्त्रणमा लिएको हो ।

chhitalएम्बुलेन्सभित्र मरेको चित्तल सहित दार्चुला प्रहरीले आइतबार दिउसो १२ः४५ बजे शैल्यशिखर नगरपालिका –९, गोकुलेश्वर बजारमा डिलासैनी गाउँपालिकाको एम्बुलेन्स समातेको हो ।

डिलासैनी गाउँपालिकाले चलाउँदै आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो ।