इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । दाङमा थारु समुदायको महान पर्वको रुपमा चिनिने माघी माघ महोत्सव २०७६ शुरु पुस शुरु भएको महोत्सवको उद्घाटन शुक्रवार गरियो ।

tharu-culture-dance-during-maghiघोराहीस्थित कर्मचारी मिलन केन्द्र नजिकैको मैदानमा शुरु भएको महोत्सवमा विभिन्न थारु परिकार, थारु संस्कृति झल्कने समाग्रीहरु राखिएको छ । माघी पर्वको लागि प्रदेश नं. ५ सरकारले माघ १ र २ गते सार्वजनिक विदा समेत दिएको छ ।