काठमाडौं, १८ पुस। राष्ट्रिय सभाका उम्मेदवार छान्न हिजो वसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सहमतिमा नपुगेपछि आज वसेको छ । विहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बंठक जारी छ ।

KP-आजको बैठकले राष्ट्रिय सभाका उम्मेदवारबारे निर्णय लिने विश्वास गरिएको छ ।  माघ ९ मा राष्ट्रिय सभा निर्वाचन हुँदै छ । आजको बैठकले उम्मेदवार टुंगो लगाउने बताइएको छ ।