इन्द्रेणी संवाददाता
दाङ, १७ पुस । राप्ती गाउँपालिका ८ दोलैखोलामा माटोले पुरेर राखेको अवस्थामा अबैध काठ बरामद भएको छ ।

kkअपरिचित व्यक्तिले कटान गरेर राखेको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरीले काठ मरावद गरेको हो । उक्त काठ राप्ती सब डिभिजन वन कार्यालय मसुरीया दाङलाई जिम्मा लगाइएको छ ।