इन्द्रेणी संवाददाता
दाङ । दाङ जिल्ला पर्यटन प्रवद्र्धन समितिले आज आयोजना गरिएको नेपाल भ्रमण वषए २०२० को उद्घाटन कार्यक्रममा लौका, साग, मकैलगायतका कृषिजन्य वस्तु प्रदर्शन गरिएको छ ।

lauuuuजिल्लाका धार्मिक पर्यटकीय क्षेत्र ब्राहकुने दह मन्दिर परिषरमा आयोजना गरिएको उद्घाटन कार्यक्रम अघि निकालिएको ¥यालीमा कृषिजन्य वस्तु पर्दशन गरिएको हो ।

eee