तुलसीपुर, २५ मसिर । सानिमा बैक शाखा कार्यालय तुलसीपुरले टरिगाउँ बिमानस्थलको परिसरमा सरसफाइ गरेको छ ।

79249968_2761043163957345_7320327566219280384_nसामाजिक उत्तरदायी बहन गर्दै बैकले एयर्पोटमा यात्रुहरुको चाप दिनानुदिन बढदै गएको सन्दर्भमा सरसफाइलाई विशेष ध्यान दिनुपर्ने भन्दै
सरसफाइ कार्यक्रमको आयोजना गरेको जनाएको हो ।

बैकका प्रबन्धक योगेश मल्लको नेतृत्वमा सरसफाइ गर्न एयर्पोट पुगेको टोलीले आठ थान डस्टबिन समेत नागरिक उडयन कार्यालय दाङलाई हस्तान्तरण गरेको थियोे ।