इन्द्रेणी संवावददाता
दाङ, ३ मंसिर । दाङमा प्रहरीले आज एक जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सदस्य ववई गाउँपालिका २ टुवाङखोलय निवासी रणबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वलीलाई लुकिछिपी वसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
।











