हापुरे, २८ कार्तिक । आगामी मंसिर १४ गते हुने प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनको असरमा नेपाली कांग्रेसले पश्चिम दाङमा चुवानी सभालाई तीब्रता दिएको छ । काग्रेसले घरदैलये कार्यक्रम गरिहेको छ ।
सो क्रममा आज पञ्चकुले र हंसपुरमा चुनावी सभाको सभ्पन्न गरेको छ । कार्यक्रममा बोल्दै दाङ क्षेत्र न ३ ‘ख’ का उम्मेदवा केशब आचार्यलाई उम्मेदवार बनाएकोमा गाउँगाउमा खुसियाली छायको दावी गरे । साथै उनलाई यहाँका विकासका लागि आफ्रलाई मतदान गर्न समेत आग्रह गरेका थिए ।











