रुकुम, ५ कार्तिक । प्रहरीले रुकुम पूर्वमा एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ। पुथाउत्तरगंगा गाउँपालिका १२ को क्युबाङबाट पक्राउ परेकी २७ वर्षीया सिला सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

charesसो ठाउँको गर्खानीबाट क्युबाङतिर लैजाँदै गरेको चरेस सोमबार राति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ ।