काठमाडौं, २४ असार संदसको संसदीय सुनुवाई समितीले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ ।शुक्रवार सिंहदरबारमा बसेको समितीको बैठकले सर्वसम्मत रुपमा यादवको नाम अनुमोदन गरेको हो । समितीले उनको नाम अनुमोदन गरेसँगै यादवलाई प्रमुख निर्वान आयुक्त नियुक्त गर्नका लागी बाटो खुलेको छ ।
हाल कार्यवाहक प्रमुख आयुक्तका रुपमा रहेका यादवको विरुद्ध सर्वोच्चमा रिट परेको थियो । सो रिटको टुंगो सो रिटको टुंगो नलागेसम्म सुनुवाई नै गर्न नहुने भन्दै यादवका विरुद्ध समितीमा दुईओटा उजुरी परेपनी उजुरीकर्ता सम्पर्कमा नआएपछी उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
रातोपाटी बाट
