काठमाडौं, २८ असोज । नेपाली क्रिकेट टिमका कप्तान पारस खडका पदबाट राजिनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकबाट एक प्रेस विज्ञप्ती जारी पदबाट राजिनामाको घोषणा गरेका छन् ।

paras-khadkaअन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपालमाथि राखेको निलम्बन फुकुवा गरेको भोलिपल्ट कप्तान खडकाले नेतृत्वबाट राजिनामा दिएका हन् ।