इन्द्रेणी संवाददाता
दाङ, २९ भदौ । दाङमा एक महिला अफिमसहित पक्राउ भएकी छन् ।

pakrauपक्राउ पर्नेमा रोल्पा थवाङ २ घरभई दाङको गोग्लीमा डेरा गरी वस्ने नविना रोका घर्तीलाई घोराही १४ मा डेरा गरी बस्ने विरमाया पुनको कोठाबाट ३ केजी ३०० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।