बुटवल, २२ भदौ । बुटवलमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।
दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो ।