काठमाडौँ, २० भदौ । स्वाथ्य जाँचका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।

kp oli 960दुई साताको स्वास्थ्य उपचारपछि उनी आज शुक्रबार स्वदेश फर्कन लागेका हुन् । ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज मध्याह्न स्वदेश फर्कदैछन् ।