इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपलिका १ सिमलतारा बस्ने खिमबहादुर वलीको सात वर्षिया छारी गोमा वलीलाई सर्पले टोक्दा ज्नान गएको हो ।

snakebit (1)बालिका वलीलाई आफ्नै घरमा गएराति ९ बजेतिर सर्पले टोकेको थियो । उनको उपचारका क्रममा राति नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।