दाङ, १९ जेठ । दाङको मुकुटीमा टेक्टर पल्टदा २१ जना घाइते भएका छन् । घोराहीबाट मुर्कुटी सडकखण्डमा काम गर्ने मजदुर लिएर जादै गरेको रा १ त १००६ नंम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टीएको हो ।
घाइतेहरुलाई उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ भइरहेको छ । घाइतेहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेहरुको नामावली
१ बाबुराम राना बंगलाचुली ३
२ टुकमान खत्री बंगलाचुली ३
३ हस्तबहादुर नेपाली बंगलाचुली ३
४ केशर बुढा सल्यान छत्रेश्वरी गाउँपालिका
५ नवराज घर्ती सल्यान छत्रेश्वरी गाउँपालिका
६ टेक ब. परियार बाँके खजुरा गाउँपालिका
७ राजेश बिक सल्यान छत्रेश्वरी गाँिपालिका
८ निम ब. नेपाली बाँके कोहलपुर नगरपालिका
९ विकाश नेपाली बाँके खजुरा ६
१० भक्त ब. परियार बाँके खजुरा
११ हेमलाल परियार कोहलपुर नगरपालिका
१२ श्रीधर महरा वंलगाचुली ३
१३ निमा बिस्ट वंलगाचुली ३
१४ आशा रोकामगर घोराही १४
१५ सरस्वती महरा वंगलाचुली ३
१६ शशीधर बिष्ट वंगलाचुली ३
१७ संकर परियार खजुरा ६
१८ बिबेक बिक रोल्पा नगरपालिका
१९ हरि घर्ती सल्यान छत्रेश्वरी
२० दिल ब. बस्नेत सल्यान छत्रेश्वरी
२१ अनराम घर्तीमगर (टेक्टर चालक)वंगलाचुली ५











