सिमकोट, १६ वैशाख । अज्ञात रोग फैलिएको हुम्ला ताँजाकोटको तीन ठाउँमा शिविर संचालन सुरु भएको छ ।
सोमबार बिहान शिविर संचालन ताजाँकोट गाउँपालिका वडा नम्बर १ को भैसामाझ, ३ को छप्रेला र चारको गोठेलबाडामा भएको हो ।
शिविरमा बिरामीहरु चेकजाँचका लागि आउने क्रम सुरु भएको स्वास्थ्यकर्मी मोतिलाल जैशीले बताए ।











