तुलसीपुर, ५ चैत । तुलसीपुरमा जारी ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियान आज मगलबार १३४ औ हप्तामा प्रवेश गरेको छ ।

s1सरसफाइ अभियानमा हातेमालो गर्न भन्दै तुलसीपुरका समाजसेवी प्रमोद लामिछानेले १० हजार बराबरको डस्टबिन सहयोग गरेका छन् ।

यस अबसरमा लामिछानेले तुलसीपुर बजारलाई सरसफाइ राख्ने अभियान निकै उदाहरणीय रहेको भन्दै आफुले बजारमा ठुला–ठुला फोहोर राख्न मिल्ने कन्टेनर समेत सहयोग गर्ने योजना बनाएको बताए ।