इन्द्रेणी स्.वाददाता
दाङ, १ चैत । कारको ठक्करबाट घाइते प्युठान सरुमैरानी गाउँपालिका ३ बस्ने बर्ष २० की धना सुनारको मृत्यु भएको छ । उनको उपचारका क्रममा फागुन ३० गते राति काठमाडौंको ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

accdentसुनारलाई फागुन २१ गते राप्ती गाउँपालिका ४ राप्ती टेक्निकल स्कूल नजिक पश्चिमबाट पुर्वतर्फ जादै गरेको बा ५ च १७४१ नम्बरको कारले ठक्कर दिएको थियो ।