कञ्चनपुर, २ फागुन । कञ्चनपुरमा लुकाइ रोखको अवस्थामा १८ किलो सुन बरामद भएको छ ।

gold पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको अवस्थामा प्रहरी र सिआइबीको टोलीले आज बरामद गरेको हो ।

बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँुवेर कडायत बताए ।