दाङ, २० माघ । बंगलाचुली गाउँपालिका ४ फाँटकी सुन्तली पुनलाई सुत्केरी व्याथाले निकै च्यापेको थियो । गएको बुधवार राति १२ बजे सुन्तलीलाई आफन्तले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकाृ प्रसुतिकक्षमा पु¥याए ।

rapti swasthya bigyanकरीव १० मिनेट वाहिरबाट बोलाए । ‘विरामी लिएर आएका छौं को हुनुहुन्छ भनिरहयौं तर कोही बोलेनन्’, उनका भिनाजु कृष्णबहादुर पुनले भने, ‘कोही नबोलेपछि गर्भवतीलाई फर्काएर इमर्जेन्सीमा ल्याएँ । इमर्जेन्सीका कर्मचारीले यहाँ सुन्तकेरी हुँदैन कोही छैनन् वाहिरै लैजानुसु् भनेर जवाफ दिए । छटपटाइरहेकी सुन्तलीलाई अब कहाँ लग्ने हो त भन्ने अलमलमा प¥यौं ।’ आजको नयाँ युगबोधमा खबर छ ।