दाङ, १७ माघ । क्यान्सर पीडित भागीराम भण्डारीले आर्थिक सहयोग गरेर ज्यान वचाइ दिन अनुरोध गरेका छन् ।

50962027_371655763627369_8407371226057539584_nतुलसीपुर उपमहानगरपालिका वडा नं १९ निवासी भण्डारीले घाँटीमा क्यान्सर देखिएको हँुदा आर्थिक सहयोग गर्न अनुरोध गरेका हुन् ।

अहिलेसम्म क्यान्सरको उपचार गर्ने क्रममा ५ लाख बढी खर्च भइसकेको र घाँटीको देब्रेतर्फ मासुको डल्लो अप्रेशन गर्नको लागि अझै १५ लाख आवश्यक पर्ने भण्डारीले वताए ।