प्युठान, २१ असार
प्यूठानको बरौला गाविसमा झिमरुक नदिको बिचमा फसेका ७ जना कामदारको उद्धार गरिएको छ ।
प्यूठान बरौंला गाविसमा झिमरुक नदि किनार उदिक
र हरियाटारीको वीचको टापुका फसेका ७ कामदारहरुको सकुसल उद्धार गरिएको हो ।
हरियाटारमा कुलो निर्माणका लागि कामगर्दै आएका रोल्पाका
७ जना मजदुर नदिको विचमा फसेका थिए ।
बाढी आएपछि गएराति देखि नदिको बिचमा फसेकाहरुको प्
रहरी चौकी बरौलाको सहयोगमा स्थानीय द्धारा शकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।।
