दाङ, २१ असार
बीपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति दाङको बैठक सम्पन्न भएको छ ।
feature
जिल्ला कार्यसमिति अध्यक्ष बबिता केसीको अध्यक्षतामा बसेको बैठकले आगामी साउन ७ गते तरौटे स्थित वृद्धाश्रमका वृद्धजवृद्धाहरुलाइ फलफुल वितरण गर्ने र बीपी जयन्तीको अवसरमा विचार गोष्ठि गर्ने निर्णय गरेको छ ।

यसैगरी जिल्ला अधिवेशन आगाी साउन १५ गते गर्ने र कावुल आक्रमणमा मारिएका नेपालीहरुप्रति स्वास्थ्यलाभको कामना गरेको सचिव भरतमणी शर्माले जानकारी दिनुभयो ।।