इन्द्रेणी संवाददाता
दाङ, १२ पुस । गएको मंसिर २८ गते विद्युट सट भएर आगलागीबाट ठूलो क्षति वेहारेरका तुलसीपुरका अन्नपूर्ण जुत्ता पसलका भिम घिमिरेलाई करीव ९ लाख सहयोग हस्तान्तरण गरिएको छ ।

dangagoतुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा संकलन भएको सहयोग रकम घिमिरेलाई हस्तान्तरण गरिएको हो । । यसअघि तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट ५१ हजार सहयोग प्रदान गरिएको थियो ।