इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । जिल्ला प्रहरी कार्यालय दाङले गोरु तस्करी सम्बन्धी विभिन्न अनलाइन मिडिया र समाजिक सञ्जालमाथि भएका प्रचारमाथि ध्यानाकर्षण जनाएको छ ।

policeयस्ता समाचारलाई अनर्गल समाचार भन्दै जिल्ला प्रहरी कार्यालय दाङले खण्डन समेत गरेको छ ।

press