दाङ, १० पुस । नेपाल नगरपालिका कर्मचारी एशोसियशन घोराही इकाइको अध्यक्षमा लिलाजित नेपाली चयन भएका छन् ।

feature0एशोसियसनको मंगलवार घोराहीमा सम्पन्न अधिबेशनले नेपालीको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कमला चन्द,सचिवमा तिलकराम डिसी, कोषाध्यक्षमा बासुदेव पोख्रेल,सहसचिवमा अर्जुनकुमार आचार्य रहेका छन् ।

एशोसियसनको सदस्यहरुमा प्रकाश ज्ञवाली, गीता डिसी, पुनाराम बि.क., भागवत चौधरी, बेधनिधि शर्मा र नारायण थापा रहेका छन् ।
यस्तै प्रदेश प्रतिनिधिमा प्रकाश बिश्वकर्मा र नारायणप्रसाद शर्मा तथा केन्द्रिय प्रतिनिधिमा कृष्ण केसी, प्रेम केसी र सुवोध रेग्मी रहेका छन् ।