Dr. Govinda KC

काठमाडौं, ३ पुस। प्राध्यापक डा. गोविन्द केसीले आफ्ना माग सरकारले पूरा नगरे १७ पुसबाट पुनः अनशनमा बस्ने चेतावनी दिएका छन् ।

Dr. Govinda KC
Dr. Govinda KC

सरकारलाई माग पूरा गर्नका लागि पटकपटक समय दिँदा सरकारले बेवास्ता गरेको भन्दै १६औं पटक अनशन बस्ने बताएका हुन् । डा. केसीले सरकारलाई २ पुससम्मको अल्टिमेटम दिएका थिए ।