दाङ, २८ मंसिर । जिल्ला खेलकुद बिकास समिति दाङले दाङका प्रमुख जिल्ला अधिकारी र अनुसन्धान कार्यालय दाङका प्रमुखलाई स्वागत गरेको छ ।

1समितिले आज एक कार्यक्रमको आयोजना गरी भर्खरै मात्र सरुवा भई आउका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र अनुसन्धान कार्यालयका प्रमुख टेकप्रसाद तिमिल्सेनालाई स्वागत गरेको हो ।