पाल्पा, २८ मंसिर । पल्पामा जीप दुर्घटना हुँदा ४ जनाको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

accdentपाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जिप गएराति करिब ८ बजेतिर आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको मृतकको सनाखत हुन सकेको छैन्। घाइते ५ जनाको तानसेन मिसन अस्पतालमा उपचार भइरहेको छ ।