काठमाडौं, २७ मंसिर। सर्वोच्चका प्रधानन्यायाधीशमा न्यायाधीश चोलेन्द्र शमशेर राणालाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

cholendआज वसेको संवैधानिक परिषदले राणालार्इ प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको हो । प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको थियो ।