दाङ, २० मसिर । दाङमा विहीबारदेखि प्रदेश स्तरीय नेपाल तेक्वान्दो संघको प्रशिक्षण शुरु भएको छ । नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ को आयोजनामा तुलसीपुरमा प्रशिक्षणको समुदघाटन गरिएको हो ।
१२ जिल्लाका ५० बढी खेलाडीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमका बिच प्रदेश सभाषद डिल्लीबहादुर चौधरिले उदघाटन गरे ।











