काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि आज बिहान ११ बजे बोलाइएको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ ।

depakप्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले थप समय मागेपछि बैठक निष्कर्ष स्थगित गरिएको हो । बैठक मंसिर २२ गते बस्नेछ ।