दाङ, २ मंसिर । लमही नगरपालिका ३ टिकुलिगणमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । भालुवाङदेखि लमहीतर्फ आउदै गरेको ना ३ ख ९४७ नम्बरको बस दुर्घटना भएको बताइएको हो ।

accddentदुर्घटनाको बाँकी विवरण आउन बाँकी रहेको लमही प्रहरीले जनाएको छ ।