काठमाडौं, २० असार । आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा काभ्रे धुसेनीका नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता लाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

balatkar-e1427549894119धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

गौतमको मुद्दालाई बाहिर नल्याउन पीडितका परिवारलाई माओवादी केन्द्रका नेताहरुले दबाब दिए पनि पीडितले मुद्दा बाहिर लिएकाछन ।