काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।