गोरखा, ६ कात्तिक । गारखामा भिरमौरीको मह झिक्न जाँदा लडेर एक व्यक्तिको मुत्यु भएको छ । बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर मुत्यु भएको हो ।

honeyछोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतक उनका पारिवारीक स्रोतले जनाएको छ ।