दाङ, १८ असोज । घर भत्कीएर पिडित भएका व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।

43045117_240041413338022_4732977664392953856_n (1)संघले घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोलमा रहेको साइला दाइ किराना पसलका प्रोपाइटर दिलवहादुर गिरीलाई नगद १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको हो ।

पिडित गिरीलाई संघले व्यवसायिक सुरक्षा कोषवाट सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष शुसील पोख्रलेले जानकारी दिए ।