इन्द्रेणी संवाददाता
दाङ, ११ असोज । पुल निर्माण कम्पनी र नियमन निकाय सडक कार्यालयले वेवास्ता गरेपछि घोराही उपमहानगरपालिकाले आफै कटुवाखोलामा डाइभर्सन निर्माण गरेको छ । खोलामा ह्मपाइप होलर आज विहीबार डाइभर्सन निर्माण गरिएको हो ।

1पुल निर्माणको वर्षाै हुँदा पनि निर्माण कार्य सम्पन्न नहुँदा र खोलामा बैकल्पिक मार्ग नहँदा विशेष गरी साना सवारीका साधनलाई समस्या हुँदै आएको थियो । ठेकेदारको लापरावाहीका कारण करीव दुई वर्षमा निर्माण सम्पन्न गर्नु पर्ने पुल झण्डै पाँच वर्ष हुँदा पनि निर्मण कार्य सम्पन्न हुन सकेको छैन ।

2

5