काठमाडौं, ३१ भदौ। प्रदेश नम्बर ७ मा आज सार्वजनिक विदा हुने भएको छ ।

atoriचौधरी समुदायको अटवारी पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

बिहिबार बसेको मन्त्रीपरीषदको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश नम्बर ७ को तराई क्षेत्रमा चौधरी समुदायमा वाहुल्यता रहेको छ । आज थारु समुदायले अटवारी पर्व मनाउदैछन् ।