तुलसीपुर,२० भदौ । दाङको तुलसीपुरमा आजदेखि लेडिजका लागि आधुनिक फिटनेस सञ्चालनमा आएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी वेलनेश एरोबिक सेन्टरको उद्घाटन गरिएको हो ।
सेन्टरको उद्घाटन महिला रक्षक सञ्जाल दाङकी सयोजक शुष्मा गिरी र संघर्षशील महिला प्रेमकुमारी खडकाले सयुक्त रुपमा गरेकी हुन् ।










