इन्द्रेणी संवाददाता
मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदको अबसरमा प्रदेश नम्बर पाँचले बुधबार सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।











