मनिषा श्रेष्ठ
रोल्पा, १७ असार
रोल्पाको एक विद्यालयमा पहिचान नभएको रोगका कारण २८ जना छात्राहरु प्रभावित भएका छन ।
तारा माद्यामिक विद्यालय बामरुक रोल्पामा ४ दिन यता विद्यार्थीहरुमा अनौठो रोग देखा परेपछि विद्यालय नै वन्द गरिएको छ ।
विद्यालयमा अध्ययनर त छात्राहरु मुटु दुख्यो भन्दै बे होस हुन थाले पछि विद्यालय बन्द गरि एको छ । अनौठो रोगका कारण शिक्षक अभिभावकहरु चिन्तित भएका छन । एकपछि अर्को गर्दैै छात्राहरु बिर ामी पर्न थाले पछि विद्यालयले उपचारको प्रयास गरिरहे पनि रोग पहिचान भने हुन सकेको छैन ।
अध्ययन गर्दागर्दै छात्राहरु धे र ै बिर ामी पर्न थाले पछि यहि असार २३ गते सम्मका लागि विद्यालय बन्द गरिएको हो । साथै विरामी विद्यार्थीहरुको उपचार का लागि जिल्ला स् वास् थ्य कार्यालय र ो ल्पाबाट एक टो ली खटिएको छ ।।