काठमाडौं, २८ जेठ। साढे ३३ किलो सुन काण्डको छानबिन गर्न बनेको विशेष अनुसन्धान समितिले आरके ज्वलर्समा छापा मारेको छ ।

rkसमितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले आज काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको हो ।

आधिकारिक रुपमा नखुलाइएपनि तीन वटै शाखाबाट प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको स्रोतले जनाएको छ ।