सिरहा, २४ वैशाख । सिरहामा गोली गोली चलेको छ । मदिरा सेवन गरेर भएको विवादमा गोली चल्दा एक जनाको ज्यान समेत गएको प्रहरीले जनाएको छ ।

sutगोली लागेर अर्नामा गाउँपालिका १ बुदियाचापका धर्मेन्द्र कुमार सिंहको ज्यान गएको बताइएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।